HomeFeatureकेन्‍द्रीय मन्त्रीमण्‍डलद्वारा चिकित्‍सा गर्भपतन संशोधन विधेयक 2020-लाई मञ्जूरी प्रदान

केन्‍द्रीय मन्त्रीमण्‍डलद्वारा चिकित्‍सा गर्भपतन संशोधन विधेयक 2020-लाई मञ्जूरी प्रदान

नयाँ दिल्ली, 29 जनवरी 2020

केन्‍द्रीय मन्त्रीमण्‍डलले चिकित्‍सा गर्भपतन संशोधन विधेयक 2020-लाई मञ्जूरी प्रदान गरेको छ। यस विधेयकमा चिकित्‍सा गर्भपतन विधेयक 1971-मा संशोधनको प्रावधान राखिएको छ। यस विधेयकलाई संसदको बजेट सत्रमा पेश गरिने छ। केन्‍द्रीय मन्त्री प्रकाश जावडेकरले बुधबार नयाँ दिल्लीमा चिकित्‍सा गर्भपतनको लागि दुई डक्टरहरूको अनुमति आवश्‍यकता रहने बताउनुभयो। यसमा एकजना सरकारी डक्‍टर हुनु पर्नेछ। यस विधेयकअनुसार अब गर्भधारणको 24 सातासम्म गर्भपतन गराउन सकिने छ। यसपूर्व यो अवधि 20 सातासम्म थियो।

त्यस्तै केन्द्रीय मन्त्रीमण्‍डलले पूर्वोत्‍तर परिषदको लागि विनियोजित राशिमध्ये 30 प्रतिशत नयाँ परियोजनाहरूमा लगानी गर्ने मञ्जूरी दिएको छ। यसबाट वञ्चित क्षेत्रहरू, समाजका उपेक्षित वर्गहरू र उदाउँदै गरेका प्राथमिक क्षेत्रहरूलाई विकास निम्ति मद्दत मिल्नेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...