HomeFeatureनेपाल व्यवस्थापन संघको 39 औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबारदेखि

नेपाल व्यवस्थापन संघको 39 औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबारदेखि

काठमाण्डौँ, 4 फरवरी 2020

नेपाल व्यवस्थापन संघको 39 औं राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबारबाट गते हुने भएको छ। शुक्रबार नै वार्षिक साधारणसभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एसियाली नेतृत्व पुरस्कार साँझ 2020 पनि आयोजना गरिएको छ।  तथ्याङ्क परिचालित निर्णय प्रक्रिया नारा दिएर व्यवस्थापन सम्मेलन हुन लागेको हो। संघले आफ्नो वार्षिक साधारणसभाको अवशरमा हरेक वर्ष व्यवस्थापन सम्मेलन गर्दै आएको छ। 4 वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यता रहनेछ। सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य 2019 नामक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुने आयोजकले जनाएको छ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्तित्वहरु सम्मानित हुनेछन्। ‘म्यानेजर अफ दि इयर, ओमेन म्यानेजर रिकगजाइज अवार्ड, आउटस्ट्याण्डीङ म्यानेजमेन्ट अवार्ड र आउटस्ट्याण्डिङ सिभिल सर्भिस अवार्ड’ पनि वितरण गरिने आयोजकले जनाएको छ। सोही कार्यक्रममा एशियाली व्यवस्थापन संघले समेत एशियाली नेतृत्व पुरस्कार साँझ वितरण गर्ने भएको छ। आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने विशिष्ट व्यक्तित्वहरुलाई उक्त पुरस्कार वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...