HomeFeatureसरकारले अघि सारेका विभिन्न परियोजनाहरु विरूद्ध खोकना र बुंगमतीबासीहरूद्वारा प्रदर्शन

सरकारले अघि सारेका विभिन्न परियोजनाहरु विरूद्ध खोकना र बुंगमतीबासीहरूद्वारा प्रदर्शन

काठमाण्डौँ, 11 फरवरी 2020

सरकारले अघि सारेका विभिन्न परियोजनाहरुले ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीबासीहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माण जस्ता परियोजनाले नेवार समुदायको सभ्याता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। खोकना बुङ्मती बचाउ, गुठी सम्पदा जोगाउ भन्ने नारासहित नेवार खोकना र बुङमतीका स्थानीयहरुले राजधानीमा बृहत जनप्रर्दनी ऱ्याली निकालेका छन्। ‘बोङ खोकनामा बाह्य चक्रपथ चाँहिदैन, बोङ खोकनामा सुरुङमार्ग चाँहिदैन, आइ.एल.ओ. १६९ को उलंघन गर्न पाईंदैन’, लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो।

उनीहरुले सांस्कृतिक सम्पदा संरक्षणका लागि फास्ट ट्रयाक खारेज गर्नुपर्ने, बाङा खोकनाम स्मार्ट सिटी नचाहिने बताएका छन्। उनीहरुले आदिवासीहरुलाई उठीबास नगर्न पनि आग्रह गरेका छन्। खोकना बुङ्मतीबासीलाई न्याय दिन र राज्यलाई जवाफदेही बनाउन फास्ट ट्रयाक तथा अन्य परियोजनाविरुद्ध अदालत जाने चेतावनी पनि उनीहरुले दिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...