HomeFeatureमौसमको खराबीले तीन जहाज होल्डमा

मौसमको खराबीले तीन जहाज होल्डमा

काठमाडौँ, २१ फरवरी, २०२०
शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण तीन वटा अन्तर्रा्ष्ट्रिय र केही आन्तरिक उडानहरु होल्ड भएका छन् । कतारबाट काठमाडौं आएको कतार एयर, मलेसियाबाट आएको मालिन्दो र बैंककबाट आएको थाइ एयरलाइन्स होल्डमा परेका हुन ।

ओमानबाट आएको सलाम एयर आधा घण्टा होल्ड गरेपछि भारतको पटना डाइभर्ट भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार केहीसमय होल्ड गरेर अवतरण हुनसक्ने भएकोले अहिलेपनि दुईवटा जहाज काठमाडौं वरीपरिकै आकासमा घुमिरहेका छन् ।
शुक्रबारका निर्धा्रित आन्तरिकतर्फका १२० वटा उडानमहरु बिहानैदेखि ढिलो र रद्द भइरहेका छन् । विमानस्थलका अनुसार बुद्ध, यती र सिम्रिक गरी तीन वटा वायुसेवाका माउन्टेन, पोखरा, तुम्लिङटार र भरतपुर गरी साढे एक बजेसम्ममा २५ वटा उडान रद्द भइसकेको छ ।

मौसमले गर्दा आन्तरिक उडानलाई भिजिबिलीटी कम भएको कारण ढिलो भइरहेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनका अनुसार मौसम खराब भएकोले केही डिलो भएको हो ।

अन्य वायुसेवाका पनि उडान ढिलो भएका कारण बेलुकासम्ममा रद्द हुने उडान अझै थपिने जानकारी आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...