HomeFeatureअन्तर्राष्ट्रिाय नारी दिवसको अवसरमा राष्ट्रपतिबाट 15 महिलाहरू नारी शक्ति पुरस्कारले पुरस्कृत

अन्तर्राष्ट्रिाय नारी दिवसको अवसरमा राष्ट्रपतिबाट 15 महिलाहरू नारी शक्ति पुरस्कारले पुरस्कृत

नयाँ दिल्ली, 8 मार्च 2020

राष्ट्रपति रामनाथ कोविन्दले अन्तर्राष्ट्रिाय नारी दिवसको अवसरमा आज राष्ट्रपति भवनमा 15 महिलाहरूलाई नारी शक्ति पुरस्कार प्रदान गर्नुभएको छ। पुरस्कार प्राप्त गर्ने महिलाहरूमा 103 वर्षीया एथलीट मान कौर, भारतीय वायु सेनाका पहिलो तीन महिला पायलटहरू- मोहना सिंह, भावना कान्त र अवनी चतुर्वेदी, कृषकहरू पडाला भूदेवी र बीना देवी, शिल्प्कार आरिफा जान, पर्यावरणविद चामी मुर्मू, उद्यमी नीलजा वांगमो, मोटर वाहन अनुसन्धान पेशेवर रश्मी उर्धवरदेशे, महिला राजमिस्त्री कलावती देवी, जुम्ल्याहा पर्वतारोही ताशी र नुंगशी मलिक, शास्त्रीय गायिका कौशिकी चक्रवर्ती र 2018 साक्षरता परीक्षामा शीर्ष स्थान हासिल गर्ने 98 वर्षीया कार्थायिनी अम्मा सामेल छन्। 105 वर्षीया भागीरथी अम्मा पुरस्कार प्राप्त गर्न दिल्ली उपस्थित हुन सक्नुभएन।
यो राष्ट्रिय पुरस्कार प्रत्येक वर्ष कमजोर तथा पिडीत महिलाहरूको सशक्तीसकरण निम्ति कार्य गर्ने व्यक्तिहरू, समूहहरू र संस्थानहरूलाई प्रदान गरिन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...