HomeFeatureकोरोना भाइरसको प्रभाव : नेपाल र इंग्ल्याण्ड ‘सी’ टिमबीचको मैत्रीपूर्ण फुटबल स्थगित

कोरोना भाइरसको प्रभाव : नेपाल र इंग्ल्याण्ड ‘सी’ टिमबीचको मैत्रीपूर्ण फुटबल स्थगित

काठमाडौँ, १८ मार्च, २०२०

कोरोना भाइरसले विश्व नै प्रभावित बनेपछि नेपाली राष्ट्रिय फुटबल टिम र इंग्लयान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । आगामी मे २५ का लागि तय खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

स्थगित खेल कहिले हुन्छ भन्नेबारे केही खुलाइएको छैन । यसबारे पछि निर्णय हुने जनाएको छ । मैत्रीपूर्ण खेलका लागि गत माघमा एन्फा र इंग्ल्याण्डको फुटबल एसोसिएसन एफएसँग सम्झौता गरेको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ । विश्वरभर फैलिएको कोरोना भाइरसको असरले अहिले नेपालको सम्पूर्ण खेलकुद गतिविधि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...