अछाम, 18 मार्च 2020/ हिम शाह
अछाममा जनप्रतिनिधि मृत अवस्थामा भेटिएका छन्। अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर 6 भटाकाटियाका वडा सदस्य मानसिह साँउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका हुन्। बुधवार बिहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा भेटिएको स्थानिय भरत साँउदले जानकारी दिनुभएको छ।
घटनाको थप विवरण बाँकी रहेको छ।









































