HomeFeatureकोविड-19 नियन्त्रण निम्ति माया देवी फाउण्डेशनद्वारा जनचेतनामुलक कार्यक्रम

कोविड-19 नियन्त्रण निम्ति माया देवी फाउण्डेशनद्वारा जनचेतनामुलक कार्यक्रम

भैरहवा, 20 मार्च 2020

विश्वभरी फैलिएर माहामारीको रूप लिएको कोरोना भाईरस (कोविड-19) नियन्त्रणको लागि माया देवी फाउण्डेशनले भैरहवामा जनचेतनामुलक कार्यक्रम सहित स्वास्थ्य शिविरको आयोजना गरेको छ। भैरहवास्थित बुद्ध चौक नजिकै भाटभटेनीमा फाउण्डेशनले मानिसहरूमा कोविड-19 बारे जनचेतना फैलाउने उद्देश्य निहित ‘कोरोना भाइरसः सचेतना र बचाव’ कार्यक्रम गरेको हो।

कार्यक्रममा जनचेतना तथा परामर्श दिइनुका साथै निःशुल्क स्वास्थ जाँच, निःशुल्क औषधी वितरण, निःशुल्क मधुमेह रोगको परीक्षण र निःशुल्क मास्क वितरण समेत गरिएको थियो।

नेपाल अधिराज्यको सबैभन्दा ठूलो नाकाहरू मध्येको एक र महत्त्वपूर्ण, भैरहवा-सुनौली नाकामा कोरोना भाइरस कोविड-19 को प्रकोप रोक्न र संक्रमण बारे जनचेतना फैलाउनमा पछिल्लो सयम विभिन्न संघ-संस्थाहरू सक्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...