HomeFeatureकोरोनाविरुद्धको लडाईमा हिमाचल सरकारलाई मूल प्रवाहको 25 हजार सहयोग

कोरोनाविरुद्धको लडाईमा हिमाचल सरकारलाई मूल प्रवाहको 25 हजार सहयोग

हिमाचल प्रदेश, 14 अप्रेल

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लू मनाली समितिले कोरोना भाईरस महामारीको लडाईमा 25 हजार रुपैया सहयोग गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लू मनालीका अध्यक्ष साईला लामाको अध्यक्षतमा गएको टोलीले हिमाचल प्रदेश सरकारका वनमन्त्री गोविन्द ठाकुर भेट गरि एचपी कोभिड-19 सोलिडारिटी रेसपोन्स फण्डमा 25 हजारको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण गर्न एकता समाजका मुख्य सलाहकार जय बहादुर, सचिव विनोद, कोषाध्यक्ष रवि, सदस्य राम बहादुर, फुरपा, रोजी र सुका लामा मन्त्रीको आवासमा पुगेका थिए ।

अध्यक्ष लामाका अनुसार कोभिड -19 को रोकथामका लागि शुरु गरिएको लडाइका कारण हिमाचल प्रदेशमा नेपालीहरु पनि प्रभावित भएका छन । तर राज्य सरकारले नेपाली-भारतीय नागरिकमा विभेद नगरेर सबैलाई सहयोग गरिरहेकाले आफुहरुले पनि त्यसमा सघाउन समाजका तर्फबाट 25 हजार सहयोग गरेको बताउनुभयो ।

अध्यक्ष लामाले मानिसहरुलाई आग्रह गर्दै लकडाउन पालना गर्न सामाजिक दूरी कायम राख्न अपील गर्नुभयो ।

कोरोना भाईरस महामारी विरुद्धको लडाईमा सबैले आ-आफ्नो स्तरमा गरेको सहयोगले अवश्य पनि जीत हासिल हुने भन्दै मन्त्री गोविन्द ठाकुरले मूल प्रवाहले गरेको सहयोगले गरीब र आवश्यकता भएकाहरुलाई राहत हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...