HomeFeatureसरकारले अफगानिस्तानको यूएनमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्काउने

सरकारले अफगानिस्तानको यूएनमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्काउने

काठमाण्डौँ, 15 अप्रेल

सरकारले अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघीय कार्यालयमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कन दिने भएको छ। संयुक्त राष्ट्र संघको दबाबपछि सरकारले उनीहरुलाई फर्कन दिने भएको हो। राष्ट्र संघअन्तर्गतका विभिन्न कार्यालयहरुमा नेपालीहरु विभिन्न देशमा कार्यरत छन्। राष्ट्र संघले उद्धार गर्न अनुरोध गरेपछि सरकार विदेशमा रहेका नेपालीलाई समेत प्रवेशमा रोक लगाउने तीन साताअघिको आफ्नै निर्णयबाट पछाडि हटेको हो। राष्ट्र संघले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत पहल गरेको थियो।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको बुधबारको बैठकले उक्त निर्णय गरेको हो। विदेशमा रहेका नेपालीको अवस्थाबारे सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गराए पनि कुनै पहल र प्रयाश भएको छैन्।

नेपाल फर्कन चाहनेलाई सकेसम्म नेपालमै ल्याउन नत्र बसिरहेकै ठाउँमा खानेबस्ने र सुरक्षित स्वास्थ्यको प्रबन्ध मिलाउन सरकारका नाममा आदेश जारी गरेको थियो।

विभिन्न देशले विदेशमा रहेका आफ्ना नागरिकलाई धमाधम उद्धार गरिरहेका छन्। तर नेपालमा भने भारतमै काम गरिरहेका नेपालीहरु सीमापारी आएर रोकिनु परेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...