HomeFeatureलकडाउनको आज 38 औँ दिन, प्रहरीद्वारा चेकजाँचमा कडाई

लकडाउनको आज 38 औँ दिन, प्रहरीद्वारा चेकजाँचमा कडाई

काठमाण्डौँ, 30 अप्रेल

कोरोना भाइरस (कोभिड-19) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको 38 दिन पुगेको छ। चैत 11 गतेबाट जारी गरिएको लकडाउनमा अत्यावश्यक सवारी र पास बाहक सवारी साधन मात्रै सञ्चालनमा रहेका छन्। लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले बैशाख 25 गतेभित्र लकडाउन थप गरेको छ। यद्यपी अहिले धेरैले लकडाउनको उलंघन गर्दै सवारी सञ्चालन गरेको पाइएको छ। पछिल्लो समय सरकारले लकडाउनको कडाई गर्न निर्देशन दिएपछि अहिले विभिन्न चोकमा सवारी साधनहरूको चाप बढेको छ।

प्रहरी चेकजाँचमा कडाई गरेपछि चोकहरुमा सवारी साधनहरुको ठूलो लाइन देखिन्छ। बिहीबार बिहान मात्रै प्रहरीले लकडाउन उलंघन गर्ने 15 सय भन्दा बढीलाई कारवाही गरेको जनाएको छ। यसैगरी 1 सय 10 सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...