HomeFeatureदिल्लीमा रक्सीको मुल्य बढाइएयो, अङ्कित मुल्यमा 70 प्रतिशत "विशेष कोरोना शुल्क"

दिल्लीमा रक्सीको मुल्य बढाइएयो, अङ्कित मुल्यमा 70 प्रतिशत “विशेष कोरोना शुल्क”

नयाँ दिल्ली डेस्क, 5 मे 2020

राजधानी दिल्लीमा रक्सी खरिद गर्दा अब “विशेष कोरोना शुल्क” पनि भुक्तान गर्नुपर्ने भएको छ। केजरीवाल सरकारले रक्सीमा “विशेष कोरोना शुल्क” लगाउने निर्णय गरेको हो। यो निर्णयसँगै अब रक्सीको अङ्कित मुल्यमा थप 70 प्रतिशत “विशेष कोरोना शुल्क” पनि तिर्नुपर्ने भएको छ। दिल्ली सरकारको यो निर्णय आजदेखि लागू भएको छ। यसपूर्व हरियाणा सरकारले पनि रक्सीमा कोभिड-19 कर लगाएको थियो।

हिजो सोमबारदेखि देशमा लकडाउनको तेस्रो चरण सुरू बएको छ। कोरोना भाइरसको संक्रमणमा नियन्त्रण नआएपछि तेस्रो पटक लकडाउनलाई दुई साता बढाएर 17 मेसम्मका लागि लम्ब्याइएको छ। यद्यपि यस पटकको लकडाउनलाई कोही खुकुलो बनाइएको छ। यसमा रक्सीको बिक्रीमा छुट पनि दिएको छ। सोमबारदेखि देशको कैयौँ शहरमा रक्सीको पसलहरू खुलेका छन्।

सोमबार दिल्लीमा रक्सी किन्नेहरूको ठूलो भिड लागेको थियो। भीडभाड गरेपछि प्रहरीले अवस्थालाई नियन्त्रण गर्न लाठी चार्ज नै गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...