HomeFeatureप्रधानमन्त्रीले भारतकै सेटिङमा सीमा विवाद ब्यूँताएको हुनसक्छः अभाने एकता मञ्च (चण्डीगढ)

प्रधानमन्त्रीले भारतकै सेटिङमा सीमा विवाद ब्यूँताएको हुनसक्छः अभाने एकता मञ्च (चण्डीगढ)

नयाँ दिल्ली, 19 मई 2020

अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति (चण्डीगढ) ले नेपालको भविष्यबारे चिन्ता व्यक्त गर्दै यसमाथि फोहोरी राजनीति हुन नहुने भनेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले विश्वमा फैलिएको महामारी र नेपालमा पछिल्लो केही दिनमा राजनीतिमा भएका उतार चढावका बारेमा ध्यानाकर्षण गराउँदै यसबारेमा खुल्ला बहस गर्न सबैलाई अपील समेत गरेको छ ।

निर्मला पन्तको बलात्कार र हत्याको छिनोफानो, 33 केजी सुन काण्ड, यातायात सिण्डिकेट, सरकारबाट जारी अध्यादेश, सांसद यादव अपहरण लगायतका मुद्दामा सरकार असफल भएको अवस्थामा सडक र सदनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहेका बेला उनिहरुका ध्यान विकेन्द्रीत गराउन प्रधानमन्त्री स्वयमले भारतसँग गेम सेटिङ गरि सीमा विवाद निम्ताएको हुन सक्ने आशंका व्यक्त गरेको छ । विश्व कोरोना भाइरस (कोभिड-19) बाट आक्रान्त भइरहेका बेला नेपालमा उग्ररुप उत्पन्न गराइनु सुनियोजित भएको हुन सक्ने अखिल अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति (चण्डीगढ) ले भनेको छ ।

हेरौं विज्ञप्तिको पूर्ण पाठ

अहिले चर्किएको सीमा विवाद र कोरोना भाईरस (कोभिड-19) को विषयमा जीत हासिल गर्नका लागि राष्ट्रीय एकताको खाँचो रहेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...