HomeFeatureसरकारले नीजि प्रयोगशालालाई पनि कोभिड 19 को परीक्षण अनुमती दियो

सरकारले नीजि प्रयोगशालालाई पनि कोभिड 19 को परीक्षण अनुमती दियो

काठमाडौ, 14 जुन 2020

अब नीजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) को पीसीआर परीक्षण गर्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आवश्यक प्रकृया पु¥याएर नीजि प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । परीक्षणको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, ‘मन्त्रालयको स्वीकृति लिएर लिइएका पीसीआर नमुना आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालालाई जाँच्न दिने व्यवस्था गरिएको छ । खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’ यसअघि सरकारले नै देशका विभिन्न ठाउँमा पीसीआर परीक्षण प्रयोगशाला निर्माण गरेपनि संकलन भएका नमुनाहरु लामो समय होल्ड हुने गरेका छन् ।

मन्त्रालयले विदेश जानका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रका लागि गरिने नमुना संकलन उपत्यकाका तीन अस्पतालबाट हुने व्यवस्था गरेको छ । प्रवक्ता गौतमका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याममा निरोगिताको प्रमाणपत्रका लागि नमुना संकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...