HomeFeatureप्रधानमन्त्री निवास अगाडी इनफ इज इनफका अभियन्ताद्वारा प्रदर्शन, सत प्रतिशत पीसीआर परीक्षणको...

प्रधानमन्त्री निवास अगाडी इनफ इज इनफका अभियन्ताद्वारा प्रदर्शन, सत प्रतिशत पीसीआर परीक्षणको माग

काठमाण्डौ,1 जुलाई 2020

इनफ इज इनफका अभियन्ताहरुले प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गरेका छन् । पाटनमा अनशनरत युवाहरुको समर्थनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन भएको हो । ललितपुरको पाटनमा ६ दिनदेखि युवाहरु अनशनमा बसेका छन् । सत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, सरकारले गरेका काम पारदर्शी हुनुपर्ने माग राख्दै युवाहरु आन्दोलित भएका हुन् । बुधबार प्रदर्शनमा सहभागि युवाहरुले ‘मन्त्री ज्यू के छ खवर ?, हामी पारदर्शीत, जवाफदेहीता चाहान्छौ, सरकार राहतको पैसाले पेट भर्ने, जनता भोक भोकै मर्ने’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिशप्रसाद भट्ट, साधना राई, वृतान्त खनाल लगायत १२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...