HomeFeatureहिमाचलमा काम गर्ने क्रममा ज्यान गुमाएका नेपालीको परिवारलाई 3 लाख 80 हजार...

हिमाचलमा काम गर्ने क्रममा ज्यान गुमाएका नेपालीको परिवारलाई 3 लाख 80 हजार राहत सहयोग

हिमाचल, 5 अगस्त 2020

हिमाचल प्रदेशको कुल्लु मनालीमा कामका सिलसिलामा ज्यान गुमाएका एक नेपालीको परिवारलाई 3 लाख 80 हजार राहत रकम प्रदान गरिएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्लाको तातोपानी गाँउपालिका वडा नम्बर 1 का स्थायी बासिन्दा रोशन सिंहको 2076 असोज 20 गतेका दिन कुल्लु तहशील मनालीको गधेनी गाँउमा घर पलास्टर गर्दा खसेर मृत्यु भएको हो । उनलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु मनाली समितिको पहलमा तहशील मनाली एसडीएम कार्यालयबाट 3 लाख 80 हजार राहत रकम उपलब्ध गराइएको हो । जानकारीका अनुसार 18 वर्षीय मृतक रोशन सिंहका 2 वटा छोराछोरी र एउटी श्रीमति छन । मूल प्रवाहले एसडीएमबाट प्राप्त राहत रकम उनका 2 जना छोराछोरी, श्रीमति र मृतकका बुवालाई बराबर वितरण गरिदिएको छ । त्यस अनुसार मृतककी श्रीमति बदुरी सिंहलाई 95 हजार, छोरा पुर्वा सिंहलाई 95 हजार, छोरी अएमी सिंहलाई 95 हजार र मृतकका बुवा हरिश सिंहलाई 95 हजार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...