HomeFeature‘ सैन्य कू ’ मालीका राष्ट्रपतिद्वारा पदबाट रजिनामा

‘ सैन्य कू ’ मालीका राष्ट्रपतिद्वारा पदबाट रजिनामा

माली, 19 अगस्त 2020

‘ सैन्य कू ’ पछि पश्चिम अफ्रीकी देश माली मा ‘ सैन्य कू ’ पछि त्यहाँका राष्‍ट्रपति इब्राहिम बोबुकार केइताले पदबाट राजिनामा दिनुभएको छ । उहाँले हिजो राति सरकारी टेलिभिजनमा राजिनामा घोषणा गर्नुभएको छ ।

राजिनामा दिनुअघि सेनाले राष्ट्रपतिलाई बन्धक पनि बनाएको थियो । पछिल्लो 2 महिनाअघिदेखि चलिरहेको सरकार विरोधी प्रदर्शनपछि हिजो भएको नाटकीय घटनाक्रमले राष्‍ट्रपति केइतालाई निर्धारित कार्यकालभन्दा 3 वर्षपहिलेनै पद छोडन विवश गराएको छ । राष्‍ट्रीय टेलीभिजनमा सम्बोधन गर्दै राष्ट्रपतिले राजिनामा तत्काल लागु हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...