HomeFeatureअछाममा करदाता सेवा कार्यालयबाट सेवा दिन सुरु, सोमबार देखि कार्यालयबाट सेवाहरु सुचारु

अछाममा करदाता सेवा कार्यालयबाट सेवा दिन सुरु, सोमबार देखि कार्यालयबाट सेवाहरु सुचारु

अछाम, 3 नोभेम्बर, हिम शाह

अछाममा करदाता सेवा कार्यालयबाट सेवा दिन सुरु गरिएको छ। जिल्लाको प्रमुख व्यपारिक केन्द्र साँफेबगरमा स्थापना भएको कायर्लालयबाट सेवा दिन सुरु गरिएको हो। सोमबार देखि कार्यालयबाट दिईने सेवाहरु सुचारु गरिएको कार्यालयका प्रमुख राजेन्द्र बस्नेतले जानकारी दिए । कार्यालय प्रमुख बस्नेतले यस अघि आन्तरिक राजस्व कार्यालय धनगढीबाट सेवा लिँदै आएका अछाम र बाजुरा जिल्लाका सम्पूर्ण करदातालाई करदाता सेवा कार्यालयबाटै सेवा लिन अनुरोध गरिएको छ। अब अछाम र बाजुराबाट कर तिर्नैका लागि धनगढी जानु पर्ने बाध्यताको अत्य भएको छ। करदाता सेवा कार्यालयको स्थापना भएपछि कर सम्बन्धी कामको लागि धनगढी जानु पर्ने बाध्यताको अत्य भएको हो। करदाता सेवा कार्यालय स्थापना भएसँगै जिल्ला भित्रका सेवाग्राहीलाई सहज हुने भएको कार्यालय प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...