HomeFeatureअसमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको निधन, कोरोना भएपछि अस्पतालमा थिए भर्ना

असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको निधन, कोरोना भएपछि अस्पतालमा थिए भर्ना

गुवाहाटी, 23 नोभेम्बर 2020

असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको सोमबार साँझ निधन भएको छ । उहाँको 84 वर्षको उमेरमा गुवाहाटी मेडिकल कलेज एंव अस्पतालमा निधन भएको हो । गोगोई कोरोना संक्रमित भएपछि उहाँलाई गुवाहाटी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई 25 अक्टोबरमा डिस्चार्ज गरिएको थियो । तर त्यसपछि पनि उहाँको स्वास्थ्य अवस्था बिग्रीएपछि पुनः अस्पतालमा भर्ना गरिएको थियो । 4 पटक विधायक रहिसक्नु भएका गोगोई काँग्रेसका वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ 2001 देखि 2016 सम्म तीन पटक असमको मुख्यमन्त्री रहनु भएको थियो । तरुण गोगोईको जन्म 1 अप्रैल 1936 मा असमको जोरहाट जिल्लाको रंगाजन टी एस्टेटमा भएको थियो । उहाँका पिता डा कमलेश्वर गोगोई रंगाजन टी एस्टेटमै डाक्टर हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...