HomeFeature‘दलित एकता सञ्जाल नेपाल-भारत’को दोस्रो र दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस...

‘दलित एकता सञ्जाल नेपाल-भारत’को दोस्रो र दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस सम्पन्न

नयाँ दिल्ली, 27 जनवरी 2021

‘दलित एकता आजको आवश्यकता र छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरूको सहभागिता’ भन्ने मूल नाराको साथ ‘दलित एकता सञ्जाल नेपाल-भारत’ले 26 जनवरी, 2021 मंगलबारको दिन केन्द्रीय समितिको दोस्रो र दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस सहित आर. के. पुरम सम्पर्क समितिको घोषणा सभा कार्यक्रम सम्पन्न गरेको छ।

दीप प्रज्जवलन र दुवै राष्ट्रका राष्ट्रीय गीत बजाएर कार्यक्रमलाई अगाडि बढाउँदै ज्ञात-अज्ञात सहिदहरू प्रति मौन धारण गर्दै कार्यक्रम अघि बढेको थियो। जसमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्मा विशिष्ट अतिथिमा दिल्ली विश्वविद्यालयका प्रोफेसर डक्टर सिद्धार्थ र अतिथिहरूमा केन्द्रीय सदस्य एवम् महिला सशक्तिकरण की ममता विश्वकर्मा, केन्द्रीय उपाध्यक्ष  एवम् दिल्ली राज्य समिति अध्यक्ष छोटू ओड, केन्द्रीय उपाध्यक्ष मोती सिंह मिजार,केन्द्रीय कोषाध्यक्ष दीपक चदारा दिल्ली राज्य समिति इन्जार्ज पुरन सार्की, महिला सशक्तिकरण की कोषाध्यक्ष शान्ति विक, पारसमणि सुनार, गोपाल चदारा, धनबहादुर विक, गंगा विक र रेकम सुनारहुनुहुन्थ्यो।

आर. के. पुरम सम्पर्क समितिका इन्चार्जगणेश विश्वकर्माले उपस्थित जनसमुदायलाईस्वागत मन्तव्य दिए पछिडक्टर सिद्धार्थ, गोपाल चदारा, पारसमणि सुनार, शंकर विक, पूरन सार्की मोती सिंह मिजार, ममता विक विष्णु बोमरेल र केन्द्रीय अध्यक्षले पनि सम्बोधन गरेका थिए। सम्पर्क समिति विवरणः-

  • आर.के.पुरम सम्पर्क समिति इन्चार्ज- गणेश विश्वकर्मा
  • अध्यक्ष-थानेश्वर घिमिरे सुनार
  • उपाध्यक्ष- रेशम परियार
  • सचिव- शंकर बि.सी.
  • कोषाध्यक्षा- सुश्री ममता चुनारा

सदस्यहरू:-

  • राजेन्द्र पार्की
  • चन्द्र रसायली
  • जितेन्द्र घिमिरे सुनार
  • राहुल घिमिरे सुनार
  • छान्ता घिमिरे सुनार
  • चित्रबहादुर सार्की
  • विष्णु बोमरेल
  • रामबहादुर विक
  • सुविधा विक
  • सन्तोष विक
  • धनबहादुर विक
  • प्रकाश विक
  • शिव सुनार
  • कुमार जीपी
  • चोपेन्द्र बि.सी
  • अर्जुन विक
  • दिला सार्की
  • मनीषा सार्की
  • कृष्णा विक
  • टेक बहादुर विक
  • सूरज विक
  • दिनेश सार्की
  • बमबहादुर विक

सल्लाहकार पारसमणि सुनार रहेका छन्।

उपरोक्त कार्यक्रमको बीच-बीचमा उदयमान कलाकारहरू जितेन्द्र घिमिरे सुनार, चोपेन्द्र घिमिरे सुनार र राजू पन्थीले जनसमुदायलाई आफ्नो प्रस्तुतिले गर्दा नाच्न-गाउन बाध्य बनाएका थिए।

कार्यक्रमको अध्यक्षता छोटू ओड र संचालन केन्द्रीय सचिव सुरेश विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रम नयाँ दिल्लीको आर.के. पुरम सेक्टर -4 स्थित अम्बेडकर इन्सट्यूशनल संस्थानको प्रागणमा भएको थियो।

अन्तमा शान्त र सौहार्दपूर्ण वातावरणका साथ दिउसो 1 बजे सुरू गरिएको कार्यक्रम 6 बजे सचिव द्वारा समाप्त भएको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...