HomeFeatureभारत सरकारद्वारा कोभिड-19 सम्बन्धि नयाँ दिशानिर्देश जारी, खोप लाग्न थालेपनि सुरक्षाका उपाय...

भारत सरकारद्वारा कोभिड-19 सम्बन्धि नयाँ दिशानिर्देश जारी, खोप लाग्न थालेपनि सुरक्षाका उपाय पालना गर्न आग्रह

नयाँ दिल्ली, 28 जनवरी 2021

भारतमा कोभिड-19 विरुद्धको खोप लगाउने काम जारी रहेको छ । अहिलेसम्म 23 लाख 55 हजार स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने मजदूरहरुलाई खोप लगाईसकिएको छ । तर केन्द्र सरकारले नयाँ दिशानिर्देश जारी गर्दै महामारी रोकथामका लागि जारी गरिएका मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हाथमुख सफासँग धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता उपायहरुलाई कडाईका साथ पालना गर्न भनेको छ । कोभिड-19 को रोकथामका लागि अयअघि जनवरीको अन्त्यसम्मका दिशानिर्देश जारी भएको थियो । सो दिशानिर्देशको समयसिमा अन्त्य हुनै लाग्दा सरकारले समयावधि बढाएर आगामी फरवरी २८ तारिखसम्म लागू गर्ने निर्णय गरेको हो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या निकै कम रहेको छ । भारतमा नयाँ फेला पर्ने संक्रमितको संख्या भन्दै निको हुने संक्रमितको संख्या धेरै छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले निको हुने दर 96.94 प्रतिशत रहेको छ । भारतमा कोभिड-19 महामारीविरुद्धको लडाईमा सुधार हुँदै गएको र भाईरसविरुद्धको खोप पनि लागि रहेको महामारीलाई जित्नका लागि अनिवार्य रुपमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हाथमुख सफासँग धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षाका उपायहरुलाई कडाइका साथ पालना गर्न दिशानिर्देश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...