HomeFeatureदिल्लीमा फोहर व्यवस्थापन नहुँदा सडकनै दुर्घन्दित बन्दै, तलब नपाएपछि नगर निगमका कर्मचारी...

दिल्लीमा फोहर व्यवस्थापन नहुँदा सडकनै दुर्घन्दित बन्दै, तलब नपाएपछि नगर निगमका कर्मचारी आन्दोलनमा

दिल्ली, 28 जनवरी 2021  

दिल्लीमा नगर निगमका कर्मचारीहरुको आन्दोलनका कारण कयौं स्थानमा फोहरको थुप्रो लागेको छ । सडकको बिचमा फोहरको थुप्रो लाग्न थालेपछि मानिसहरुलाई अहोर-दोहोर गर्न पनि समस्या भएको छ । दिल्लीको पटपडगंज विधानसभा क्षेत्रमा पुग्दा मानिसहरुले केन्द्र सरकार र दिल्ली सरकारको लडाइका कारण कर्मचारीहरुले समयमा तलब नपाउँदा उनिहरु हडतालमा जाने र फलस्वरुप त्यसको मार सर्वसाधारणले बेहोर्नुपर्ने बताएका छन । उनिहरुले अहिले कोरोना महामारीबाट छुटकारा नपाएका बेला सडकभरि फोहर फैलिदा रोग फैलिन सक्ने बताएका छन । यसबाहेक दिल्लीका अन्य विभिन्न ठाँउमा पनि अहिले फोहरको थुप्रो लागेर दुर्घन्धित भएकोछ । समयमा तलब नपाउदा नगर निगमका सफाई कर्मचारीहरुले फोहर उठाउन छाड्ने गरेका हुन्छन । त्यसैले पनि सडकमा पुरै फोहरनै फोहर देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...