HomeFeatureराष्ट्रपति विद्यादेवी भण्डारी विशेष चार्टरबाट बंगलादेश प्रस्थान, यस्तो छ भ्रमण कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारी विशेष चार्टरबाट बंगलादेश प्रस्थान, यस्तो छ भ्रमण कार्यक्रम

काठमाण्डौ,22 मार्च 2021

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। बंगलादेशका राष्ट्रपति मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । नेपाल वायुसेवा निगमको विशेष चार्टरबाट उहाँ दुईदिने बंगलादेश भ्रमणका लागि प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिलाई विधाई गर्न उपराष्ट्रपति नन्द बहादु पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री  ईश्वर पोख्रेल लगायत मन्त्रीहरु र उच्च पदस्थ सरकारी अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतबार्षिकी जन्मजयन्तीमा सहभागी हुनुहुनेछ। उहाँले सो समारोहलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ । भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मोहमद अब्दुल हमिदसंग दुईपक्षीयहितका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको छ। उहाँले त्यहाँ रहदा सहिद स्मारकको भ्रमण गर्नुको साथै  बंगलादेशका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोज कार्यक्रममा सहभागी हुनुहुने छ। राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँस्थित नेपालीहरुसंग भेट गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...