HomeFeatureराष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन पारित

राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन पारित

काठमाण्डौ, 26 मार्च 2021

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ। समितिको शुक्रबार बसेको बैठकले लकडाउनका कारण अघिल्लो वर्ष पारित गर्न नपाएको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन समिति सदस्यहरुको राय, सल्लाह, सुझावको आधारमा पारित गरिएको समिति सभापति दिल कुमारी रावल थापाले बताउनुभयो । त्यसैगरी समितिले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमको सम्बन्धमा देशको राष्ट्रिय सम्पदा तथा संस्कृति सँग सम्बन्धित विषयमा सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्ने र २०७८ सालको जनगणनाको सम्बन्धमा राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग छलफल गर्ने एजेण्डा पारित गरेको पनि सभापति थापाले जानकारी दिनुभयो ।

समितिले यस अघि सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए-नभएको सम्बन्धमा पनि बैठकले समिक्षा गरेको सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...