HomeFeatureकाठमाडौंको मौसम एक्कासी बिग्रिए पछि जन-जीवन प्रभावित, तुवाँलोले आँखा पोल्ने

काठमाडौंको मौसम एक्कासी बिग्रिए पछि जन-जीवन प्रभावित, तुवाँलोले आँखा पोल्ने

काठमाण्डौ, 26 मार्च 2021

शुक्रबार दिउँसो सम्म समान्य रहेको काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलोले ढाकिएको छ । उपत्यकामा घाम लागेको छैन भने हावा पनि चलेको छैन। वायुमण्डल धुमिल भएको छ भने भिजिबिलिटीमा पनि कमि आएको छ। घर बाहिर निस्कदा आँखा पिरो हुने समस्या देखिएको छ । वातावरणमा एक्कासी परिवर्तन आएपछि जनजीवन पनि प्रभावित भएको छ । वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क अत्याधिक बढेका कारण तुवाँलो दोखिएको हो । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकाङ्क (एयर क्यालिटी इन्डेक्स) ४७०, भक्तपुरमा ३०५, कीर्तिपुरमा २२१ र उपत्यका बाहिर सिमरामा २४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...