HomeFeatureनेपालमा पछिल्लो २४ घण्टामा झण्डै साढे तीन सय जनामा कोरोना पुष्टि, अझै...

नेपालमा पछिल्लो २४ घण्टामा झण्डै साढे तीन सय जनामा कोरोना पुष्टि, अझै संक्रमण बढ्न सक्ने संभावना

काठमाण्डौ,7 अप्रैल 2021

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे तीन सय जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १०० जनाको पीसीआर परीक्षण भएकोमा ३३९ जनालाई संक्रमण पुष्टि भएको हो। केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २८९ रहेको छ। हालसम्म २ लाख ७३ हजार ६३१ जना संक्रमितहरु संक्रमणमुक्त भइसकेको छन्।  हाल २ हजार २०१ जना सक्रिय संक्रमित छन्।

आज उपत्यकामा १६३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १३२,  ललितपुरमा २६ र भक्तपुरमा ५  जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताउँदै आएका छन्। पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमण बढेको र त्यहाँबाट आउनेजाने क्रम धेरै भएकाले अझै संक्रमण बढ्न सक्ने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...