HomeFeatureप्रधानमन्त्रीले राष्ट्रिय गौरवपूर्ण कामहरुको सफल र सवल नेतृत्व गर्नुभएको छ: सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्रीले राष्ट्रिय गौरवपूर्ण कामहरुको सफल र सवल नेतृत्व गर्नुभएको छ: सञ्चारमन्त्री गुरुङ

काठमाण्डौ,13 अप्रैल 2021

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार मन्त्रालयमा मन्त्रालयका कर्मचारीहरुसहित पत्रकारहरुको उपस्थितिमा नयाँ वर्ष २०७८ सालको अवसरमा देश तथा विदेशमा रहनुभएका नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले वि.सं. २०७७ सालमा कोभिड-१९ को महामारीको सामना गर्दै र आफ्नै प्रतिकुल स्वास्थ्यका बावजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवपूर्ण कामहरुको सफल र सवल नेतृत्व गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...