HomeFeatureटोकियो ओलम्पिक : निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

टोकियो ओलम्पिक : निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

काठमाण्डौ, 7 अगस्त 2021

टोक्यो ओलम्पिक २०२० मा भारतले पहिलो स्वर्ण पदक हासिल गरेको छ। जेविलिन थ्रो मा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण पदक जिताएका हुन्। उनले ८७.५८ मिटर थ्रो गर्दै एथ्लेटिक्सबाट भारतलाई स्वर्ण पदक जिताएका हुन्। नीरजले जितेको स्वर्ण पदकसँगै भारतले टोक्यो ओलम्पिक २०२० मा कुल ७ पदक हासिल गरेको छ। भारतले पहिलोपटक ओलम्पिकमा ७ पदक हासिल गरेको हो। यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा भारतले सर्वाधिक ६ पदक हासिल गरेको थियो। जारी ओलम्पिकमा चीनले ३८ स्वर्णसहित ८६ पदक जित्दै शीर्ष स्थान कायम राखेको छ। उसले ३० रजत र २८ कास्य पदक जितेको छ। अमेरिका ३४ स्वर्ण, ३८ रजत र ३२ कास्यसहित १०४ पदक जितेर दोस्रो स्थानमा छ। आयोजक जापान २५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५४ पदक जित्दै तेस्रो स्थानमा छ। यस्तै चौथो स्थानमा रहेको ब्रिटेनले २० स्वर्ण, २१ रजत र २२ कास्यसहित ६३ पदक जितेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...