HomeFeatureनेप्से परिसुचक दोहोरो अकंले बढ्यो ,सेयर बजारमा हरियाली

नेप्से परिसुचक दोहोरो अकंले बढ्यो ,सेयर बजारमा हरियाली

काठमाडौं, 1 सितम्बर 2021

धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसुचक बुधबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक साताको चौथो दिन बुधबार २९७७.२९ बिन्दुबाट बढेर २९७६.९८ मा शेयर कारोबार बन्द भएको हो ।  साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो । ठूला कम्पनी शेयर कारोबार मापक सेन्सेटिभ परिसुचक ०.१७ अंकले बढेर ५५०.६९ बिन्दुमा पुगेको छ । कारोबार भएको १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर उकालो लागेको छ भने बाँकी नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।  बुधबार होटल तथा पर्यटनको शेयर बढेको छ । त्यस्तै बैकिङ ०.४, होटल तथा पर्यटन ३.७६, लाईफ इन्स्योरेन्स ०.४४, ईन्भेष्टमेन्ट ०.०१ को शेयर कारोबार बढेको छ । त्यस्तै ट्रेडिङ ०.२, बिकास बैंक ०.७, हाईड्रो पावर ०.५८ , फाईनान्स २.७५, नन लाईफ ईन्स्योरेन्स ०.४६, उत्पादन ०.०४, माईक्रो फाईनान्स ०.११ तथा म्युचल फण्ड ०.३८ बिन्दुले घटेको छ । आज २२६ वटा कम्पनीको कारोबार भएको छ । १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ किता  शेयरको ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैया बराबर कारोबार भएको छ । बुधबार अरुण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ९९ सय लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको हो । यस्तै रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मुल्य ७.५५ प्रतिशतले बढेर १ हजार ४ सय ४८ रुपैया पुगेको छ । ओरियन्टल्स होटल लिमिटेड ६.१४, युनाईटेड मोदि हाईड्रो पावर लिमिटेड ६.०४, हिमालयन उर्जा बिकास कम्पनी लिमिटेड ६.०२ , सोल्टी होटल लिमिटेड ५.७३ ,मनकामना स्मार्ट लघुवित वितिय सस्था लिमिटेड ४.००, कालिका पावर कम्पनी लिमिटेड ३.९९, नयाँ साँरथी लघुवित वितिय सस्था लिमिटेड ३.४५ , हिमालयन पावर पार्टनर लिमिटेड ३.४३, शिर्ष स्थानमा रहेका छन । आज भएको कारोबारमा सनराईज फस्ट म्युचल फण्ड ९.९८, खानीखोला हाईड्रो पावर कम्पनी लिमिटेड ७.७७, गुहेश्वरी र्मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड ६.२७ करर्पोरेट बिकास बैँक लिमिटेड ५.७५, आई सि एफ सि फाइनान्स लिमिटेड ५.२८  प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...