HomeFeatureनेपाल र भारतबीच मैत्रीपूर्ण खेल, दर्शकहरुले पनि हेर्न पाउने

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल, दर्शकहरुले पनि हेर्न पाउने

काठमाण्डौ, 1 सितम्बर 2021

नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हेर्नका लागि दर्शकहरुले प्रवेश पाउने भएका छन् । नेपाल र भारतबीच हुने मैत्रिपूर्ण खेल हुनु अघि बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट अनुमति प्राप्त भइसकेको बताउनुभएको छ। अध्यक्ष शेर्पाले बुधबार मात्रै दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको र करीब ५ हजार १ सय दर्शक प्रवेश गराउने योजना रहेको बताउनुभयो । यसैबीच, भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रिले आमाको प्रेरणाले आफु फुटबलमा आएको बताउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै कप्तान सुनिलले आमाको प्रेरणाले आफु फुटबलमा जोडिएको बताउनुभएको हो । आमाको स्पोर्टस कल्चरबाट फुटबलमा लाग्ने वातावरण मिलेको उहाँले बताउभयो । कप्तान सुनिलने नेपाल प्रति बेग्लै माया रहेको पनि बताउभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...