HomeFeatureकरार अवधि सकिँदा पनि दशैँमा कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र

करार अवधि सकिँदा पनि दशैँमा कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र

9 अक्तूबर 2021

करार अवधि सकिँदा पनि दशैँमा कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र परेका छन्। विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका विभिन्न म्यापपावरबाट नेपाली १९ युवा अलपत्र परेका हुन् । साउदीको जेद्धास्थित सेद इन्टरनेसनल कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन पाएन्न। पटक पटक आफूहरूले जेद्धास्थित महावाणिज्य दूतावासलाई समस्या जानकारी गराए पनि दूतावास कानमा तेल हालेर बसिरहेको उनीहरूले आरोप लगाए । विगत लामो समय भिसाविहीन अवस्थामा बसिरहेको भन्दै उनीहरूले त्यहाँ रहेका विभिन्न संघसस्था लगायत सम्बन्धित निकायलाई सहयोगका लागि आग्रह गरेपनि आफूहरूको समस्याको कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ । कम्पनीले महामारीका कारण पछिल्लो समयमा देखाउँदै कामदारलाई बिना पारिश्रमिक कम्पनीबाट निकाल्ने तथा समयमा तलव नदिने तथा करार अबधि सकिएपछि पनि घर नपठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...