HomeFeatureकिसानको समस्या हल गर्ने लुम्बिनी प्रदेशका ब्यवस्था मन्त्री रायमाझीको दाबी

किसानको समस्या हल गर्ने लुम्बिनी प्रदेशका ब्यवस्था मन्त्री रायमाझीको दाबी

काठमाडौं, 9 अक्तूबर 2021

लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकारले  कृषि मैत्री बन्दै गएको दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले आफु बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लाका कृषकहरुसँग अन्र्तक्रिया गरेको बताउदै अव कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताउनुभयो । उहाँले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताउदै हेफर लगायतका संघ–संस्थाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रको ब्यवसायिकतामा जोड दिने जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नको लागि प्रदेश सरकारले कृषि मैत्री बजेट ल्याएको दाबी गर्नुभयो । कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा माशुजन्य उत्पादनको लागि हेफरले कृषकहरुलाई नेपालमा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...