HomeFeatureखड्क जात्रा

खड्क जात्रा

12 अक्तूबर 2021

कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा यसवर्ष मनाइएको छ । झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई विधि पुर्वक सबै भन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो । घटस्थापनादेखि विधिवत रुपमा सुरु भएपनि यो जात्राको मुख्य विधि फुलपातीका दिन गरिन्छ ।  जात्रा सम्पन्न गर्न विभिन्न ३२ खलक आवश्यक पर्छ । जसमा ठेचोको नवदुर्गा नाच, पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवी सञ्चालन गुठी ‘मू छेँ आँगन घर’, पाटन नकबहिल टोलको अष्टमात्रिका नाच, काः मंका गुठी च्यासल, मुहाली, खड्गी खलक, बौ छाय्गु गुठी, धौगुः खलः, कायगु ननीका गुठियारलगायत चाहिन्छ । विभिन्न कारणले रोकिएको जात्रा ०७५ मा २३ वर्षपछि पुनः सञ्चालनमा आएको थियो भने २०७६ मा पाटन पटुको टोलमा ४० वर्षपछि नवदुर्गा नाच पुनःसञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...