HomeFeature(एन्फा)द्वारा आसन्न ए डिभिजन लिगको तयारी पुरा

(एन्फा)द्वारा आसन्न ए डिभिजन लिगको तयारी पुरा

काठमाडौं, 12 नवम्बर 2021

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न ए डिभिजन लिगको तयारी पुरा भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले मंसिर ३ गतेबाट सुरु हुने लिगको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एन्फाले लिगमा साधारणतर्फ सय र भिआइपीतर्फ ५ सय टिकट मुल्य तोकेको जानकारी पनि दिएको छ । यस्तै, यस सिजनबाट एन्फाले हप्ताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने जनाएको छ । शुक्रबार, शनिबार र आईतबार तीन दिन मात्र एन्फाले लिगका खेल सञ्चालन गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । उहाले पोखरामा समेत लिगका केही खेल लैजाने तयारी भइरहेको बताउनुभयो । मनाङ क्लब मात्र पोखरा जाने अवस्था नभएमा केही चरणका खेल पोखरामा गर्ने विकल्प सहित छलफल अघि बढाइरहेको उहाको भनाई छ । प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्व र फ्रेन्ड्सविच प्रतिस्पर्धा हुनेछ । एन्फाले अहिलेसम्म दुई चरणका खेलको तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...