HomeFeatureगठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन  गरियो:...

गठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन  गरियो: नेपाल

काठमाडौं, 12 नवम्बर 2021

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई चूनावसम्म नै बलियो बनाउनका लागि समिति गठन गरिएको बताउनुभएको हो । उहाले समितिले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि नीतिगत सुझाव दिने जानकारी दिनुभयो । समितिको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी गराउदै अध्यक्ष नेपालले अव गठबन्धनलाई कसैले कमजोर बनाउन नसक्ने धारणा राख्नुभयो । त्यस्तै उहाले आफ्नो पार्टीमा एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरुको संख्या बढेको भन्दै यसले थप उत्साह पैदा गरेको बताउनुभयो । उहाले अन्य केहि पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित गर्न खाजेको दावी गर्नुभयो ।  अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) बिरुद्ध कसैले भ्रम सिर्जना गर्न खोजे प्रतिवाद गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...