HomeFeatureसरकारद्वारा सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन

सरकारद्वारा सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन

काठमाडौं, 29 दिसम्बर 2021

सरकारले सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर उचाई उल्लेख गरिएको सगरमाथाको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गर्नुभएको हो । त्यस्तै आठ हजार मिटर भन्दा बढि उचाई भएका कञ्चनजंगा, मनास्लु, अन्नपूर्ण लगाएतका ७ वटा हिमाल अंकित हुलाक टिकट प्रकाशन गरिएको छ । त्यस्तै बिभिन्न पदमार्ग, मिथिला आर्ट लगाएत समावेश गरिएको सन २०२१ को हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा मन्त्री कार्कीले टाँचा लगाउनुभएको थियो । कार्यक्रममा मन्त्री कार्कीले हुलाक टिकले देशको आर्थिक , जैविक, सामाजिक, धार्मिक, राजनीतिक, भौगोलिक, सास्कृतिक र ऐतिहासिक महत्वलाई विश्वसामू प्रस्तु गर्न मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । बिभिन्न डिजाइनमा तयार गरिएको हुलाक टिकटको दर रु १० र २० रुपैया कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...