HomeFeatureन्यायालयमा विचौलियाको संरक्षण भइरहेको र भ्रष्टाचार मौलाएको, प्रधानन्यायधिशले राजीनामा दिनुपर्छ: श्रेष्ठ

न्यायालयमा विचौलियाको संरक्षण भइरहेको र भ्रष्टाचार मौलाएको, प्रधानन्यायधिशले राजीनामा दिनुपर्छ: श्रेष्ठ

काठमाडौं, 13 जनवरी 2022

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशन बिहीबार पनि बिरोध प्रदर्शन गरेको छ । बारको अगुवाईमा प्रधानन्यायधिशको राजीनामा माग गर्दै धर्ना दिइएको हो । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा विचौलियाको संरक्षण भइरहेको र भ्रष्टाचार मौलाएको भन्दै प्रधानन्यायधिशले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाले कोरोनाका बीच पनि सामाजिक दुरी कायम गरेर भएपनि बिरोधलाई जारी राखिने जानकारी दिनुभयो । न्यायपालीकाको सुधारका लागि प्रधानन्यायधिश नै बाधक भएको भन्दै उहाले न्यायलयलाइ निकास दिनका लागि प्रधानन्यायधिशको बहिर्गमन अनिवार्य रहेको धारणा राख्नुभयो । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...