HomeFeatureललितपुर महानगरपालिकाद्वारा सूचना केन्द्र सञ्चालनमा

ललितपुर महानगरपालिकाद्वारा सूचना केन्द्र सञ्चालनमा

ललितपुर, 1 फरवरी 2022

ललितपुर महानगरपालिकाले सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालीकाको नगर प्रहरी बलले महानगरमा सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । सूचना केन्द्रको नगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो । सूचना केन्द्र महानगरभित्रका ७ स्थानमा समेत स्थापना गरिने बताइएको छ ।  महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको नगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।  महानगरले प्रदान गर्ने सेवा सुविधा, राजश्व र नगरभित्रका सबै जानकारीबारे महानगरसम्म पुग्न नसक्ने नगरबासी र पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्रको शुभारम्भ गरिएको उहाले बताउनुभयो । महानगर भित्र भएका विकास निर्माणका कामको प्रगति,  महानगरपालिकाको वडापत्र, महानगरपालिकाले दिने सेवा सुविधा र महानगरभित्रका सबै जानकारी सूचना केन्द्रले दिने महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...