HomeFeatureवन आन्दोलन: माघ २८ गतेसम्म माग पुरा नभए, तेश्रो चरणको आन्दोलन गर्ने...

वन आन्दोलन: माघ २८ गतेसम्म माग पुरा नभए, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

काठमाडौं, 9 फरवरी 2022

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माघ २८ गतेसम्म आफुहरुको माग पुरा नभए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु हटाउनुपर्ने लगाएतका माग गर्दै निरन्तर वन परिसरमा विरोध प्रदर्शन गर्दै आएको महासंघले आफुहरुको माग पुरा नभए तेश्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।माघ २८ गतेसम्म परिसरमा विरोध प्रदर्शन गर्ने र आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने महासंघको भनाई छ । महासंघले वन ऐन २०७६ संग बाझिएका केहि निर्देशिका तथा कार्यबिधिहरु खारेज गर्नुपर्ने भन्दै सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु तत्काल हटाउन माग गरेको छ । त्यस्तै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र खारेज गरि सामुदायिक वनका माध्यमबाट नै चुरे संरक्षण गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...