दिल्ली, 24 फरवरी 2022
रुसका राष्ट्रपतिले युक्रेनविरुद्ध युद्धको घोषणा गरेका छन् । रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । रुसी राष्ट्रपति पुटिनले युक्रेनले सहयोग गरेमा नेटोले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । तर, पुटिनले युक्रेनमाथि कब्जा गर्ने आफ्नो मन नरहेको स्पष्ट पारेका छन् । रुसी राष्ट्रपतिले युक्रेनी सेनाले हतियार राखेर फिर्ता हुनुपर्ने बताएका छन् ।









































