HomeFeatureअमेरिकी सांसदहरुद्वारा एमसीसी पास गरेकोमा नेपालको संसदप्रति आभार प्रकट

अमेरिकी सांसदहरुद्वारा एमसीसी पास गरेकोमा नेपालको संसदप्रति आभार प्रकट

काठमाडौं, 23 अप्रैल 2022

अमेरिकी सांसदहरुद्वारा एमसीसी पास गरेकोमा नेपालको संसदप्रति आभार प्रकट गरेका छन्। नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल भएको छ । काठमाडौंको एक होटलमा शनिबार भएको छलफलका क्रममा अमेरिकी संसद् सदस्यहरुले नेपालमा समृद्धिको आधार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालको जनजिविका र समावेशी बिकासमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल–अमेरीका संसदीय समूहका संयोजक डा मिनेन्द्र रिजालले जानकारी दिनुभयो । जलवायु परिवर्तनको जोखिमसंग जुध्न र त्यसको जोखिम कम गर्ने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो । त्यस्तै अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाको भूमिकाको प्रसंसा गरेको थियो भने एमसीसीको प्रभावकारी कार्यान्वयनका बिषयमा पनि छलफल भएको रिजालले बताउनुभयो । आगामी सोमबार नेपाल र अमेरिकाबीच  कूटनीतिक सम्बन्ध स्थापना भएको 75 वर्ष पूरा हुन लागेको अवसरमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...