HomeFeatureरोल्पा र रुकुममा मगर समुदायद्वारा भूम्या पर्व काठमाडौंमा पनि मनाइएको छ

रोल्पा र रुकुममा मगर समुदायद्वारा भूम्या पर्व काठमाडौंमा पनि मनाइएको छ

काठमाडौं, 15 जून 2022

रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बुधबार काठमाडौंमा पनि मनाइएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा बुधबार काठमाडौंको खुल्लामञ्चमा भूमे÷भूम्या पर्व मनाइएको हो ।  त्यस अवसरमा उनीहरुले आफ्नो संस्कृति झल्कने खालका भेषभूषासहितको नाचगान गरेका थिए । उनीहरुले एक आपसमा सुःख, शान्ति र समृद्धिको शुभकामना पनि साटासाट गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले १८ मगरात क्षेत्रमा बसोबास गर्नेहरुले भूमि पूजा गरेर मनाउने भूम्या पर्व सवैतिर फैलिएको बताउनुभयो । पुनले ऐतिहासिक संस्कृतिले मुलुकको पहिचान झल्काउने भएकाले सवै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यस पर्वको विशेष महत्व भनेको आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । मगर समूदायले यस पर्वलाई दैवी विपत्तिबाट जोगिनका लागि गरिने उत्सवको रुपमा पनि लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...