HomeFeatureसङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै...

सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै निर्णय हुनेछैन्: ज्ञवाली

काठमाडौं, 30 दिसम्बर 2022

 सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नेता ज्ञवालीले पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै निर्णय नहुने बताएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘चलिरहेको छलफल सरकारको समर्थन-दायरा विस्तार गर्नमा सीमित छ । बाँकी चर्चा हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । सङ्कटमा सतिसाल झैं उभिने कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...