Homeसमाचारपूर्वराजालाई नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न माधव नेपालको चेतावनी

पूर्वराजालाई नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न माधव नेपालको चेतावनी

पूर्वराजालाई नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न माधव नेपालको चेतावनी

काठमाडौं ,2  नोभेम्बर 2023

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाललाई अँध्यारो युगमा फर्काउने कोसिस नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? यो देशमा मधेसीको एउटा छोरो राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? कि एकजना नेपालकी छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? ।’

उनले देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन पनि ज्ञानेन्द्रलाई चुनौती दिए । उनले भने,‘राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् तर यो व्यवस्थामा प्रश्न गर्ने अधिकार तपाईँलाई छैन् ।’ सो क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भूमिकालाई लिएर पनि आलोचना गरे । उनले भने, ‘सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्छ ।’ उनले एमालेले सत्ताबाट हट्नुपर्ने पीडाले सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गरेको आरोप लगाए ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...