HomeFeatureअनेरास्ववियुद्वारा तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग

अनेरास्ववियुद्वारा तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग

काठमाडौं, 7 फरवरी 2022

नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको छ । सोमबार सिंहदरबारमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुले इन्धनको मूल्यमा बृद्धि भइरहेको अवस्थामा तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको हो । संगठनले सरकारले इन्धनको मूल्यबृद्धि गर्नमात्र नभई यसका अरु बिकल्पबारे योजना बनाउनुपर्ने जनाएको छ । त्यस्तै बिधुतिय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन पनि संगठनले मन्त्री भूसालको ध्यानाकर्षण गराएका छन् । नेपालमा बिधुतको उत्पादनमा जोड दिन सकिए सस्तोमा  जनताका आवश्यकताहरु परिपूर्ति गर्न सकिने प्रशस्त आधारहरु रहेको  अनेरास्ववियुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...