HomeFeatureरोनाल्डोद्वारा इन्स्टाग्राममा अर्को ठूलो रेकर्ड

रोनाल्डोद्वारा इन्स्टाग्राममा अर्को ठूलो रेकर्ड

दिल्ली, 7 फरवरी 2022

सामाजिक सञ्जालमा पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्को ठूलो रेकर्ड बनाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा ४० करोड फलोअर हुने उनी विश्वकै पहिलो व्यक्ति बन्न पुगेका छन् । केही दिनअघि मात्रै आफ्नो ३७औं जन्मदिन मनाएका रोनाल्डो लामो समयदेखि इन्स्टाग्राममा धेरै फलोअर भएका र इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने सेलिब्रिटीको सूचीको पहिलो नम्बरमा छन् । रोनाल्डो इन्स्टाग्राममा योभन्दा अगाडि गत वर्षको सेप्टेम्बर महिनामा पनि २३ करोड ७० लाख फलोअर भएको पहिलो व्यक्ति बनेका थिए । रोनाल्डोले इन्स्टाग्राममा अहिलेसम्म ३,२४२ वटा पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...