HomeFeatureअपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने

अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने

काठमाडौं, 8  जून 2022

अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट श्रृखला जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ । ह्वीलचेयर क्रिकेट एशोसियसन अफ नेपालको आयोजनामा जेष्ठ २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा उक्त प्रतियोगीता आयोजना हुने भएको हो । अन्तराष्ट्रिय क्रिकेट श्रृखलामा नेपालका साथै भारतका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहनेछ । टि ट्वान्टी फम्र्याटमा खेलाईने प्रतियोगीता आइसिसि कै नियम मुताविक खेलाइने एशोसियसनका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । बिशेष गरि समाजमा लुकेर बसेका अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिर निकाल्न खेलकुदले धेरै सहयोग गर्ने बिश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...