HomeFeatureअभिनेत्री करिश्मा मानन्धरको पार्टी परिवर्तन

अभिनेत्री करिश्मा मानन्धरको पार्टी परिवर्तन

20 अक्तूबर 2021

अभिनेत्री करिश्मा मानन्धरले पार्टी परिवर्तन गरिन। मानन्धरले पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनिति यात्रा सुरु गरेकी नेकपा एमाले प्रबेश गरेकी हुन्। नेकपा एमाले फुटेको अवसरमा अध्यक्ष केपी शर्मालाई भेटेर औपचारिक रुपमा एमाले प्रवेश गर्ने छिन। उनले सामाजिक सँजाल मार्फत आफु एमाले बनेको खुलाएकी छन, तर औपचारिक रुपमा पार्टी प्रवेश हुन बाँकी छ। नयाँ शक्ति पार्टीमा हुँदा मानन्धरको औपचारिक अध्ययन कम भएको भन्दै चर्को आलोचना भएको थियो। त्यसपछि उनी औपचारिक शिक्षाका लागि स्कुल भर्ना भइन र अहिले उनी 12 मा अध्ययनरत छिन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...