HomeFeatureउत्तर भारतका अधिकांश क्षेत्रमा परेको असिनापानीले जनजीवन प्रभावित

उत्तर भारतका अधिकांश क्षेत्रमा परेको असिनापानीले जनजीवन प्रभावित

जयपुर, 5 मार्च, विशाल थापा

उत्तर भारतका अधिकांश क्षेत्रमा बिहीवार दिउँसो परेको असिनापानीका कारण जनजीवन प्रभावित बन्यो । जयपुर र अलवर लगायत राजस्थानका अधिकांश भागमा असिनासहित भएको भीषण वर्षाका कारण जनजीवन प्रभावुत बन्नुका साथै किसानहरुलाई बालीनालीमा क्षति पुग्ने भय उत्पन्न भएको थियो। असिना-पानीका कारण दिउँसै अध्यारो हुनुका साथै सडकहरु सुनसान भएको जयपुरमा बस्ने प्रवासी नेपाली विशाल थापा र देविराम शर्माले नेशनल लाईव टेलिभिजनलाई बताउनु भयो । अचानक असिनाका ठूला-ठूला डल्ला परेपछि कामले निस्किएका मानिसहरु प्रभावित भएको उहाँले बताउनुभयो । असिनापानीका कारण श्रमिक वर्गहरु बढि प्रभावित भएको उनिहरुको भनाइ छ । त्यसैगरि आज उत्तर प्रदेशको लखनउ, झाँसी, आगरा, मेरठ, मिर्जापुर, ओराई, हामिरपुर लगातका क्षेत्रमा पनि असिना-पानी परेको छ । त्यसैगरि मथुरा र वृन्दावनमा पनि भीषण वर्षा भएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...