HomeFeatureकर्मचारीमा कोरोना संक्रमण देखिएपछि निदान अस्पताल र आरोग्य फाउण्डेसन सिल

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि निदान अस्पताल र आरोग्य फाउण्डेसन सिल

काठमाण्डौँ 13 मई 2020

अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेका निदान अस्पताल र आरोग्य फाउण्डेसन सिल गरिएको छ। अस्पतालमा कार्यरत एक कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि बुधबार बिहानैबाट सिल गरिएको हो। अस्पताल सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश दिइएको छैन्। अस्पतालमा कार्यरत नर्समा मंगलबार कोरोना परीक्षण गरिएपछि पोजेटिभ देखिएको थियो। वैशाख 9 गते इटहरी गएर वैशाख 29 गते इटहरीबाट फर्किएकी ती नर्सको राष्ट्रिय विज्ञान प्रयोशालामा स्वाव परीक्षण गरिएको थियो।

29 गते नै परीक्षणका लागि स्वाव संकलन गरिएपनि रिपोर्ट मंगलबार राति मात्रै आएको थियो। स्वाव दिएर उनी घर पनि गएको बताइएको छ। इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एक जना कर्मचारी र एम्बुलेन्स चालकले उनलाई साँगाबाट लिएर आएका थिए। अहिले संक्रमित नर्सलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पताल भित्रै रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...